निलम देवी मण्डल

फोन: 
९८१२१६७२११

नाम ः निलम देवी मण्डल
पद ः नगर उप प्रमुख
ठेगाना ः प्रदेश नं. २ जिल्ला धनुषा ,न.पा. विदेह वडा नं. ८, बफैं
मोबाईल नं. ९८५४०२९२८३
जन्म मिति २०३८।०७।१५
मातृ भाषा ः मैथली
लिंग ः महिला
आमाको नाम ः सुमिन्त्रा देवी
बुबाको नाम ः कुशेश्वार मण्डल
वैवाहिक स्थिति ः विधवा
पतिको नाम ः अरुण कुमार नेपाली (ईशवर)
शैक्षिक योयता ः कक्षा ८ पास
अध्ययनको बिषय ः अनिवार्य बिषय सबै
अध्ययन संस्था एस.एन.आर.जनता उच्च मा.वि.धवौली ,धनुषा
अध्ययन गरेको देशः नेपाली
राजनीतिक दल ः ने.प.पा.(माऔवादी)
राजनीतिक अनुभव २० वर्ष
विगतको पेशा र अनुभव ः राजनीतिक र गृहकार्य ।
कृति वा प्रकाशन ः छैन ।
विदेश भ्रमण ः छैन ।