FAQs Complain Problems

समाचार

बेचन दास

ईमेल: 
bidehameyar@gmail.com
फोन: 
९८५४०२९२८२,९८१९६१९२८२

नाम ः बेचन दास
पद ः नगर प्रमुख
ठेगाना ः प्रदेश नं. २ , जिल्ला ः धनुषा ,न.पा. ः विदेह नगरपालिका ,वडा नं. ५ टोल मुडिवा
सम्र्पक नं. ः ९८५४०२९२८२
जन्म मिति ः २०२८।०६।०५ गते
मातृ भाषा ः मैथलि
लिंग ः पुरुष
आमाको नाम ः रामपरि देवी
बुबाको नाम ः स्वः श्री जोलाहा दास तत्मा
वैवाहिक स्थिति ः विवाहीत
पत्नीको नाम ः देवरैन देवी दास तत्मीनी
शैक्षिक योग्यता ः आई.एड. पास
अध्ययनको विषय ः नेपाली र स्वास्थ्य
अध्ययनको संस्था ः सत्यनारायण सूर्यनारायण क्याम्पस सिरहा
अध्ययन गरेको देश ः नेपाल
राजनीतिक दल ः ने.क.पा. (एमाले)
राजनीतिक अनुभव ः विद्यार्थी काल देखि विभिन्न संघ संस्थाहरुको अगुवाई गर्दे आएको ,वि.स. २०५४ सालको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचितभएको, हाल नगर प्रमुखको पदमा दाेस्राे पटक निर्वाचित भई काम काज गरि रहेको छु ।
विगतको पेशा र अनुभव ः समाज सेवा
विदेश भ्रमण ः भारत