FAQs Complain Problems

समाचार

शाेक सम्बन्धी

मिति २०७९ माघ १ गते आईतबार विहान १०:३२ बजे काठमाडौं बाट पाेखरा लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य  सहित उडेकाे यति एयरकाे विमान ११:०० बजेकाे समयमा कास्की जिल्ला काे पाेखरा महानगरपालिका -१५ नयाँगाउँ स्थित सेती नदीकाे खाेचमा दुर्घटना  भएकाे घटनाप्रति  यस विदेह नगरपालिका नगर कार्यपालिकाकाे कार्यालय ,धनुषा ले आज मिति २०७९ माघ २ गते का दिन राष्ट्रिय झण्डा आधा झुकाई शाेक व्यक्ति गर्दछ ।

आर्थिक वर्ष: