- गृहपृष्ठ
- परिचय
- वडा कार्यालयहरु
- कार्यक्रम तथा परियोजना
- विधुतीय शुसासन सेवा
- प्रतिवेदन
- सूचना तथा जानकारी
- ग्यालरी
- सम्पर्क
स्थापना: २०७३
जम्मा वडा: ९
जनसंख्या: ३२२६६
क्षेत्रफल: ४५.५१ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: बफै, गिद्धा, दुहवी, एकराही, ठाडी झिझा र इटहर्वा गा.वि.स.
विदेह नगरपालिका नगर कार्यपालिकाको कार्यालय
तिनकौरिया चौक, धनुषा
संक्षिप्त परिचय
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ बमोजिम कायम स्थानीय तह मध्ये प्रदेश नं. २ धनुषा जिल्ला अन्र्तगत विदेह नगरपालिका २०७३ घोसना गरिएको हो । प्राचीन मिथिला राज्यको राजा मिथिको वंशमा जन्मेका राजा शिरध्वज जनकको अर्को नाम राजा विदेह पनि हो, मिथिलाको राजधानी जनकपुर थियो । तिनै राजा विदेहको नामवाट यस विदेह नगरपालिकाको नामाकरण विदेह नगरपालिका गरिएको हो । विदेह नगरपालिका नगर प्रमुख श्री बेचन दास र उप–प्रमुख श्रीमति निलम देवी मण्डल हो र यस न.पा.को संक्षिप्त परिचय यसप्रकार रहेको छ ।
१)क्षेत्रफल –४५.५१ (वर्ग कि.मी.)
२)कुल जनसंख्या ः–३२,२६६
३)जम्मा वडा संख्या ः–९ (नौ)
चारकिल्लाः—
उत्तरमा ः—शहिद नगरपालिका
दक्षिणमाः—भारत देश , विहार राज्यको मधुवनी जिल्ला
पूर्वमा ः—जनकनन्दनीगाँपालिका,कमला नगरपालिका
पश्चिममा ः—औरही गाउँपालिका
४)विदेह नगरपालिकामा गाभिएका पूर्व गा.वि.स.हरु ः— १) ठाढी झिझा २) दुहवी ३) एकराही ४) गिद्धा ५) बफैं ६) ७) इटहर्वा
५)हालका वडाहरु र वडा विभाजन ः—
क) वडा नं. १ ठाढी झिझिा ख) वडा नं. २ दुहवी ग) वडा नं. ३ गोवराही, कर्माही र चिकना घ)वडा नं. ४ ठाढी झिझा ङ) वडा नं. ५ मुडीवा, पूर्वावारीपट्टी एकराही च) वडा नं. ६ एकराही, पूर्वावारी टोल गिद्धा छ) वडा नं. ७ योगयाडा, बेलापट्टी र पश्चिम टोल गिद्धा ज) वडा नं. ८ बफै झ) वडा नं. ९ इटहर्वा र खर्यानी
यस नगरपालिकाको प्रमुख केन्द्रीय कार्यालय तिनकौरिया चौक हो र विभिन्न वडा टोलहरुमा हाटबाजार लागने गर्छ , महिनाथपुर बजार,तिनकौरिया बजार ,एकराही बजार,बफै बजार र दुहवी बजारहरु लागने गर्छ । सय न.पा. अन्तर्गत जम्मा १३ वटा विद्यालयहरु रहेको छ ।
क) समुदायिक मा.वि. विद्यालयको सख्या ४
१)श्री सरस्वती मा.वि.बफै २) श्री मा.वि. ठाढी ३) श्री श.ज.उ.मा.वि.दुहवी ४)श्री ज.न.उ.मा.गिद्धा बेलापट्टी
ख) अधारभुत तह विद्यालयको संख्या ः– २ दुई
१) श्री शि.शँ.ज.नि.मा.वि. इटहर्वा २) श्री भगवती रा.नि.मा.वि. योगियडा
ख) समुदायिक प्रा.मा. वि. संख्या ७
१) श्री स.रा.प्रा.वि.झिझा २)श्री रा.प्रा.वि.मुडिवा ३)श्री सहदेव रा.प्रा.वि.कर्माही ४)श्री रा.प्रा.वि. वैदही ५)श्री रा.प्रा.वि. चिकना ६)श्री रा.प्रा.वि.झिझा ७)श्री ज.रा.प्रा.वि.एकराही
६)नगरपालिका भित्रका सडकहरुको विवरण क) मूल सडकको लम्बाई ५ कि.मी ( हुलाकी सडक पूर्व–पश्चिम )
(ख) हुलाकी सह–सडक ३ कि.मी. उत्तर दक्षिण (ग)कालो पत्रे भएको सडक ० कि.मी. (घ) ग्राभेल ७०.३८ कि.मी. ङ) कच्ची सडक ५३.७२ कि.मी
७)खुल्ला दिशामुक्त घोषणा जम्मा वडा संख्या ८ आठ
( वडा नं. १, वडा नं. ४ ठाढी झिझा , वडा नं. ५,६ एकराही, वडा नं.२ र ३ दुहवी गोबराही, वडा नं. ८ बफै ,वडा नं. ७ योगयाडा बेलापट्टी )
८)जम्मा स्वास्थ्य संस्था ः–६ (छ)
क) स्वास्थ्य चौकी ठाढी, ख) स्वास्थ्य चौकी दुहवी ग) स्वास्थ्य चौकी गिद्धा घ) स्वास्थ्य चौकी एकराही ङ) स्वास्थ्य चौकी बफै च) स्वास्थ्य चौकी इटहर्वा
९) प्रहरी चौकीको सख्याः–
१)प्रहरी चौकी गिद्धा,२) प्रहरी चौकी ठाढी ३) प्रहरी चौकी इटहर्वा ४)प्रहरी चौकी गोबराही ,५) शस्शत्र प्रहरी बल महिनाथपुर
१०) धार्मिक एंव ऐतिहासिक संस्थाहरु ः–
क्र. सं. वडा नं. धार्मिक स्थलको नाम गाँउ÷टोल
१. १ महादेव मन्दिर महिनाथपुर भन्सार नजिक
२. ” रामजानकीमन्दिर ठाढी रेल्वेलीकभन्दाउत्तर
३. ” भैरव मन्दिर धोबियाहिपोखरी भन्दा दक्षिण
४. ” कालीमन्दिर प्रहरी चौकीको कम्पाउण्डमा
५. ” हनुमानथान प्रहरी चौकीनजिक
६. ” हनुमानथान रेल्वे स्टेशन
७. २ डिहबार स्थान दुहबी
८. ” दुर्गा मन्दिर ”
१२. ३ शिवालय चिकनाजिम्दार पोखरीको डिलमा
१३. ” शिवालय करमाहि डिहवार स्थानको प्राङनमा
१४. ” डिहबार स्थान करमाहि
१५. ” लक्ष्मीमन्दिर प्राबीको आगाडि
१६. ” कालीमन्दिर २ वटा गोबराहि
१७. ” रामजानकीमन्दिर गोबराहि
१८. ४ दुर्गा मन्दिर झिझा
१९ ” सल्हेश स्थान २ वटा झिझा र ठाढि
२०. ” कालीमन्दिर बाबु पोखरी
२१. ” महादेव मन्दिर बाबु पोखरी
२२. ” मस्जिद ४ वटा मुस्लिम टोल
२३. ” राध कृष्ण मन्दिर ठाढि
२४. डिहबार स्थान ठाढि
२५ ५ हनुमानमन्दिर हुलाकी सडकको दक्षिण पटि
२६. ” शिवपारवतीमन्दिर वडा कार्यालय आगाडि
२७. ” रामजानकीमन्दिर पुलनजिक
२८. ” शलहेश मन्दिर पुलनजिक
२९. ” शशियानिकोजिया जामुनचौक देखि उत्तर
३०. ” हनुमानमन्दिर जामुनचौक
३१. ६ डिहबार स्थान
३२. ”
३९. ७ भगवतीमन्दिर योगियाडा
४०. ” महरानीमाई मन्दिर नवटोली
४१. ” डिहवार स्थान योगियाडा
४२. ” डिहवार स्थान नवटोली
४३. ” डिहवार स्थान बेलापटि
४४. ” डिहवार स्थान गिद्घापश्चिमबारी टोल
४५. ” मस्जिद ”
४६. ” सलहेश मन्दिर तिनकौरिया चौक
४७. ” महादेब मन्दिर ”
४८. ” सलहेश गहबर ”
४९. ” रामजानकीमन्दिर ”
५०. ” राजदेबीमन्दिर ”
५१. ८ सलहेश मन्दिर बफै
५२. ” हनुमानमन्दिर ”
५३. ” भैरव मन्दिर ”
५४. ” डिहवार मन्दिर ”
५५. ” बिमलेश्वरनाथमन्दिर ”
५६. ” सतगुरु कबिर मठ ”
५७. ” गरिब दास कबिर आश्रम ”
५८. ” भगताहिकबिर कुटी ”
५९. ” गरिब दास कबिर कुटि ”
६०. ” पाखैर कुटी बफै
६१. ” सरस्वतीमन्दिर माबि प्रङगन
६२ ९ सलहेश मन्दिर २ वटा खरिहानी र ईटहर्बा
६३ ” हनुमानमन्दिर रेल्वे स्टेशन
६४ ” महादेब मन्दिर खरिहानी
६५ ” डिहवार मन्दिर ४ तरही, ईटहर्बा, बैदेही २
६६ ” दुर्गा मन्दिर रेल्वे स्टेशन
६७ ” सुनरी माई मन्दिर जागैर टोल
६८ ” मस्जिद ४ तरही, खरिहानी,नबकाटोल र बैदेही
७९ ” महरानी स्थान तरही, ईटहर्बा, बैदेही २
८० ” नरसिंह बाबामन्दिर ईटहर्बा
८१ ” रामजानकी कुटी बैदेही
८२ ” महादेब स्थान बैदेही
८३ ” प्राणेश्वर नाथमहादेब स्थान बैदेही